हिरासतमा राखेको थुनवा फरार भएपछि दुई प्रहरी निलम्बित

कलैया । इलाका प्रहरी कार्यालय सिमौनगढमा चोरी मुद्दामा हिरातमा रहेका एक भारतीय थुनवा फरार भएपछि प्रहरी हबल्दारसहित दुई जना निलम्बनमा परेका छन्। निलम्बित हुनेमा प्रहरी हलबदार शशिकान्त चौधरी र प्रहरी जवान अशोककुमार साह रहेका प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जानकारी दिए। चोरी मुद्दामा भारतको बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत लिपनी ४ निवासी वर्ष १९ का फिरोज … Continue reading हिरासतमा राखेको थुनवा फरार भएपछि दुई प्रहरी निलम्बित